लर्ड्स मैदानमा जे देखीयो (फोटो फिचर)

नेपाली क्रिकेट टोली जहाँ पुग्छ दर्शकको साथ पाएकै हुन्छ। मंगलबार विश्व क्रिकेटको घर मानिने बेलायतको लर्ड्स क्रिकेट मैदानमा पनि नेपाली दर्शकको बाक्लो उपस्थिति रह्यो। जहाँ नेपाली राष्ट्रिय टोलीले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)माथि४१ रनको जित निकाल्यो। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो। नेपालका स्पिनरहरूले उत्कृष्ट … Continue reading लर्ड्स मैदानमा जे देखीयो (फोटो फिचर)